होमपेज
चितवन साप्ताहिक बिशेष
चितवन शंस्करण
शिक्षा
एजुकेशन कन्सल्टेन्सी
स्कुल/कलेज
अन्तर्वार्ता
हाम्रो समाजमा
खेलकुद
बिचार / विश्लेषण
बिजनेश
मनोरन्जन
विचित्र संसार
सुचना प्रविधि
स्वास्थ्य-जीवनशैली
अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज:
२०८१ आश्विन ७, सोमबार
| Mon, 23, Sep, 2024
समाचार
चितवन शंस्करण
भरतपुर
रत्ननगर
खैरहनी
राप्ती
कालिका
माडी
ईच्छाकामना
बिजनेश
बिचार / विश्लेषण
सुचना प्रविधि
अन्तर्वार्ता
खेलकुद
शिक्षा
एजुकेशन कन्सल्टेन्सी
स्कुल/कलेज
अन्य
हाम्रो समाजमा
मनोरन्जन
स्वास्थ्य-जीवनशैली
साहित्य
मदन भण्डारीलाई सम्झेर भक्कानिइन् विद्यादेवी भण्डारी
प्रचण्ड र ओलीको एउटै स्वर- तत्काल कम्युनिष्ट एकता हुदैन !
उपनिर्वाचनमा मतदातालाई यातायातको व्यवस्था मिलाउन गृहमन्त्रालयलाई निर्देशन
कतारका अमिरलाई राष्ट्रपति पौडेलले स्वागत गर्ने
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटको सुनुवाई सर्वोच्च अदालतमा आज पनि ‘हेर्दाहेर्दै’ मा सकिएको छ । यस प्रकरणमा हाल थुनामा रहेका १० प्रतिवादीले दायर गरेको रिटको आजको सुनुवाई पनि हेर्दा हेर्दैमा सकिएको हो । आजको पेसी न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाई भएको थियो । यो रिट आजसहित ११औँपटक हेर्दाहेर्दैमा परेको छ । तत्कालीन गृहसचिव टेक नारयाण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतसहितलाई विपक्षी बनाएर बन्दिप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाई आजपनि ‘हेर्दाहेर्दै’ मा
सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘रावायण’ को छायांकन सुरु भएको छ । सोमबार जनकपुरधामस्थित प्रख्यात जानकी मन्दिरमा शुभ-मुहूर्त गर्दै रेल्वे स्टेशनबाट छायांकन सुरु गरिएको हो । फिल्मको शुभमुहूर्तमा निर्देशक थापासहित फिल्मका कलाकारहरु पल शाह, पूजा शर्मा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ लगायत सहभागी भएका थिए । मंगलबारबाट सर्लाही जिल्लास्थित लालबन्दीमा छायांकन गरिने जानकारी निर्माण टिमले दिएको छ । एक्सन तथा लभस्टोरी कथामा बन्न लागेको फिल्मको धेरैजसो छयांकन सोहि स्थान वरपर हेन बताइएको छ । फिल्ममा प्रियंका कार्की, पूर्व मिस नेपाल निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको पनि अभिनय रहनेछ । फिल्ममा पल एक्सन भूमिकामा रहेका छन् । फिल्ममा उनी दोहोरो भूमिकामा देखिनेछन् । सुदर्शन थापा र पूजा शर्माको संयुक्त निर्माण रहने फिल्मको आगामी भदौ २१ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकिएको छ ।
सुदर्शनको नयाँ फिल्म‘रावायण’ को छायांकन सुरु
महाजात्राले २६ करोड ६५ लाख कमायो
अगाडी
१
…
१३२
१३३
१३४
१३५
१३६
…
३४७
पछाडी
↑