चितवन, शेयर बजारमा उतार चढाव भईरहँदा त्यसको व्यवस्थापन कला सिकाउन भरतपुरमा तालिमको आयोजना गरिएको छ । इन्टेलिजेण्ट स्टक इन्भेष्टर नेपालले आगामी शनिबार शेयर बजारका विज्ञद्वारा तालिम दिन लागेको हो । शेयर बजारका नवप्रवेशिदेखि लगानीकर्तासम्मलाई लक्षित गरी तालिम आयोजना गरिएको हो । शनिबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म शेयरविज्ञ सहितको टोलीले भरतपुरमा प्रशिक्षण दिने... विस्तृतमा
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९