एजेन्सी । आईपीएल २०२४ को ६८ औं खेलमा चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाडलाई पहिलो बलमा नै आउट गरेर ग्लेन म्याक्सवेलले शनिबार ठूलो उपलब्धि हासिल गरेका छन् । इनिङ्सको पहिलो बलमा म्याक्सवेलले गायकवाडलाई यश दयालको हातमा सर्ट फाइन लेगमा क्याच आउट गराए । ग्लेन म्याक्सवेल आरसीबीका दोस्रो स्पिनर बने, जसले विपक्षी टोलीका ब्याट्सम्यानलाई पहिलो बलमै आउट गरे । यसअघि सन्... विस्तृतमा
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९