काठमाडौं: प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय ७२ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रेको नमोबुद्धका ३९ वर्षीया रामसुन्दर श्रेष्ठ छन्। उनलाई सोमबार राती पक्राउ गरिएको हो।उनले ५४.९७ ग्रामको तीनवटा बेरुवा औँठी र भित्रि बस्त्रमा २१७.४ ग्राम सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।श्रेष्ठलाई भन्सार विभागको जिम्मा... विस्तृतमा
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९