जेठ, काठमाडौँ । नेपालमा कोभिड-१९ संक्रमणबाट निको भई अस्पतालबाट घर फर्किनेको संख्यामा वृद्धि भइरहेको छ । पछिल्लो तीन दिनमा ३३ जना संक्रमित स्वस्थ भई घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार शुक्रबार मात्र नेपालगञ्जका २१ जना बिरामी एकैपटक संक्रमणबाट निको भई घर फर्किएका छन् । एकैपटक स्वस्थ भई फर्कनेमध्येको यो... विस्तृतमा
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९