गैँडाकोट, नेकपा एमाले गैँडाकोटको अध्यक्षमा युवा नेता कृष्ण कंडेल विजयी भएका छन् । दोस्रो नगर अधिवेशन अन्र्तगत आज सम्पन्न मतदान मार्फत आफ्ना प्रतिद्धन्दी श्रीराम सुवेदीलाई पराजित गर्दै कंडेल अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको ३१९ मत मध्ये कंडेलले १८५ मत प्राप्त गरे । सुवेदीले १२६ मतमा चित्त बुझाए । नगर उपाध्यक्षमा गोविन्द प्रसाद सुवेदी विजयी भएका छन् । सुवेदीले... विस्तृतमा
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९