चितवन : नारायणगढ नजिकै लायन्सचोक भएर बग्ने पुङ्गी खोलालाई अहिले देख्ने जो कोहीले पनि ढल भनेर चिन्दछन् । आज पुङ्गी खोला देख्ने नयाँ पुस्तालाई लाग्दैन की यहाँ सफा पानी बग्ने खोला थियो । मानिसहरु यहीँ नुहाइधुवाइ गर्थे ।तर बढ्दो शहरीकरणसँगै पुङ्गी खोला चपेटामा पर्यो । पुङ्गी खोलालाई वरपरका घर र तरकारी मण्डीको फोहोर बिसर्जनस्थल बनाइयो ।अहिले भने भरतपुर महानगरपालिकाले पुङ्गी... विस्तृतमा
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९