काठमाडौं । रोजगारीका लागि बेलायत जान मागभन्दा कम आवेदन परेको छ । बेलायतका लागि १०० जना नर्स (हेल्थ केयर एसिस्टेन्ट अर्थात् स्वास्थ्य सेवा सहायक) को माग गरिएको थियो । तर, योग्य आवेदन भने ७५ जनाको मात्रै परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार व्यवस्थापन शाखाका अधिकृत धनन्जयकुमार शाहले ७५ जनाको आवेदनको मात्रै... विस्तृतमा
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९