लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनकी प्रेमिका क्यारी साइमन्ड्सलाई पुत्रलाभ भएको छ । लन्डनको एक अस्पतालमा मंगलबार बिहान ‘स्वस्थ’ शिशुको जन्म भएको तथा आमा र शिशु दुवैको अवस्था राम्रो रहेको प्रधानमन्त्रीका प्रवक्ताले जानकारी गराएका छन् । कोरोनाको संक्रमणबाट निको भएर काममा फर्किएको २ दिनभित्रै ५५ वर्षीय प्रधानमन्त्री जोन्सन नयाँ सन्तानका पिता बनेका हुन्... विस्तृतमा
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९