काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) नयाँ सरकार आउने चर्चा चलेदेखि सरकार गठन भएयता बुल ट्रेन्डमा छ । लामो समयसम्म नेप्सेले २२ सयको विन्दुलाई पार गर्न नसकिरहेको अवस्थामा अहिले भने नेप्सेले २५ सयको विन्दुसमेत पार गरेको छ ।
आज मंगलबार नेप्सेको बुल ट्रेन्ड कायम रहँदा नेप्से ७५.३३ अंकले बढ्दा पनि २० कम्पनीको शेयर मूल्य भने घटेको छ । पुरा बजार आज एकै दिन ३.०२ प्रतिशतले बढेर २५६३.४३ विन्दुमा पुग्दा २० कम्पनीको शेयर भने घटेको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस