काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले सचिवालय बैठक बोलाएको छ । बिहान ८ बजे सिंहदरबारमा सचिवालयको बैठक बोलाएको हो । सत्ता फेरबदलको तयारीपछि अबको रणनीतिबारे छलफल गर्न बैठक बोलाएको रास्वपाको एक सांसदले बताए । रास्वपालाई बाहिर राखेर एमाले र कांग्रेसले नयाँ सरकार बनाउने सहमति गरेको छ । रास्वपा नेताहरुका अनुसार मन्त्रीहरुले सामुहिक राजिनाम बुझाउने तयारीमा जुटेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस