रोल्पाको रुन्टीगढी गाउँपालिका–४ की वडा सदस्यको मृत्यु भएको छ। वडा सदस्य ३५ वर्षीया सुपारी विश्वकर्माको निधन भएको हो।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले वडा सदस्य विश्वकर्माको बिहीबार बिहान २ बजेतिर रोल्पास्थित आफ्नै घरमा निधन भएको बताए। विश्वकर्मा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस