काठमान्डौ/आज आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोहि मूल्यमा कारोबर भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुनको भाउ प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ । यो दिन चाँदीको भाउ पनि स्थिर नै रहेको छ । चाँदी तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस