काठमाडौं । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन्। उनले आइतबार राजीनामा दिएका हुन् ।
राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार उनको राजीनामा स्वीकृत भइसकेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस