काठमाडौं । इन्टरनेट नचले राउटर अफ गरेर अन गर्न नेपाल टेलिकमले सुझाव दिएको छ । सामाजिक सञ्जालमा एक जानकारी सहितको पोस्ट गर्दै कम्पनीले यस्तो सुझाव दिएको हो ।
पोस्टमार्फत टेलिकमले इन्टरनेट सेवा नचलेमा वा समस्या भएमा नमस्ते वाई-फाई (नमस्ते वाई-फाई/डब्लूबीबी डिभाइस) सेवाका ग्राहकले नमस्ते वाई-फाई सेवाको राउटर अफ गरेर अन गर्न आग्रह गरेको हो ।
“नेपाल टेलिकमका नमस्ते वाई-फाई (नमस्ते वाई-फाई/डब्लूबीबी डिभाइस) सेवाका ग्राहकहरूको इन्टरनेट सेवा नचलेमा वा समस्या भएमा नमस्ते वाई-फाई सेवाको राउटरलाई अफ गरेर अन गर्नुहुन अनुरोध छ,” कम्पनीले लेखेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस