काठमाडौं । छायांकनका क्रममा जयकिशन बस्नेत आलोचित भएको गीत ‘सेतो रौँ’ सार्वजनिक भएको छ ।
राजनीतिक नेतृत्व व्यक्तिकेन्द्रित हुँदा आमनजनता विदेशिन बाद्य हुने गरेको यथार्थ समेटिएको गीत सार्वजनिक गरिएको हो ।
टीका पुन, डीआर सुजन, धमै गन्दर्भ र कार्की जीको स्वर रहेको गीतकमा शब्द तथा संगीत डीआर सुजनको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस