चितवन । तिहारको अवसरमा एलिना चौहानको आवाजमा काले बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय एलिना चौहानको उपहार फिल्मको वाह वाह वाह चर्चामा रहेको समयमा एलिनाको आवाजमा अर्काे आइटम गित बजारमा आएको हो । बिष्णु बिवशको शव्दमा राजन इसानले संगित दिएका छन ।
म्युजिम भिडियोमा सारा गौलीको अभिनय देख्न सकिन्छ । यो संगै पुजन लामिछाने, प्रकाश रिजाल, नविन पाण्डे, लक्ष्मण नेपाल, रेहान मिया, आभाष राना, पप्पु कुमार गूप्ता, जुवाली (ओम भाञ्जा),हिमाल श्रेष्ठको अभिनय रहेको छ । किशोर चौधरीको निर्देशनमा तयार भएको म्युजिक भिडियो चितवनमानै सुटिङ्ग गरिएको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस