चितवन : चितवनको हरियाली मध्यवर्ती सामुदायिक वनमा एउटा पोथी बाघ मृत फेला परेको छ ।भरतपुर महानगरपालिका-२७ मेघौलीस्थित राप्ती खोला किनारमा रहेको सामुदायिक वनमा बाघ मृत फेला परेको हो।उक्त बाघ अन्दाजी सात वर्षको रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।शरीरका विभिन्न ठाउँमा घाउहरू रहेको उक्त बाघ एकापसमा जुधेर मरेको हुन सक्ने बताईएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस