काठमाडौं, नेपाली सेनाले अधिकृत क्याडेट पदमा भर्ना आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो ।
सेनाले शुक्रबार सूचना जारी गर्दै २२९ जना सहायक सेनानीका लागि आवेदन खुल्ला गरेको हो ।
सेनाले खुल्लातर्फ १२२, महिला १७, जनजाति ३३, मधेशी २७, दलित १५, पिछडिएको क्षेत्रबाट ३ र सेनाका परिवारबाट १२ जना गरी २२९ जनाका लागि आवेदन खुल्ला गरेको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस