चितवन, भदाै २८ : यातायात व्यवस्था कार्यालय भरतपुरले सरकारको निर्देशन नमान्ने भएको छ । सरकारले स्वर्गीय सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिको दिन आज (बिहिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
यातायात कार्यालयले भने पूर्व निर्धारित लिखित तथा प्रयोगात्मक परीक्षा तोकिएको समयमा सञ्चालन हुने बताएको छ । परीक्षा स्थगित हुँदा सेवाग्राहीले पुनः झण्झट व्यहोर्नुपर्ने भएकाले बिदा नदिइएकाे कार्यालयले जनाएकाे छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस