चितवन, साउन १३-पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ७ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
यसअघि गएराती खसेको पहिरो पन्छाएर करिब साढे ३ बजेदेखि सडक सञ्चालनमा आएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस