काठमाडौंः नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखकाे निर्वाचनको तयारीका लागि अन्य दलहरुसँग समन्वय गर्ने भएकाे छ। बिहीबार बसेको पदाधिकारी बैठकले यस विषयमा अन्य दलहरुसँग छलफल गर्ने जिम्मा भने सभापति शेरबहादुर देउवालाई दिएको बताइएकाे छ।
प्रतिनिधिसभाको सभामुखकाे निर्वाचन माघ ५ गते हुँदैछ। कांग्रेसले पार्टीभित्रकाे मतले मात्र सभामुखकाे पद जित्ने अवस्था नरहेकाेले संसदमा भएका अन्य दलसँग समन्वय गर्न लागेकाे बैठकमा सहभागि एक नेताले बताएका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस