श्रीमतीलाई कुटपिट गरी घाइते बनाएर मकवानपुर इन्द्र सरोबर गाउँपालिकाका एकजना पुरुषले आत्महत्या गरेका छन् । घाइते २४ वर्षीय आस्था बलामीलाई अस्पताल पठाए र आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।
प्रहरीका अनुसार आत्महत्या गर्नेमा मकवानपुरको इन्द्र सरोबर–५ खड्पुका ३० वर्षीय बुद्धिराम बलामीले रहेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस