काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा ओलीलाई महासचिव गुरुङले चुनावमा राम्रो नतिजा ल्याएकामा बधाई दिएका थिए ।
त्यस्तै यसअघि एमाले अध्यक्ष ओलीसँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन मार्फत बधाई दिएका थिए । तर अध्यक्ष दाहालले ओलीलाई भेटेरै बधाई दिन महासचिव गुरुङलाई पठाएका हुन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस