प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन् । नेपाली सेनाको जहाज मार्फत सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न देउवा धनगढी पुगेका हुन्।
त्यस्तै उनी आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । देउवाले २ बजे पछि महोत्सव उद्घाटन गर्ने छन् ।प्रधानमन्त्री देउवासँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवर पनि गएका हुन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस