पत्रकारमाथी कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेर उजुरी दिन लागेको पत्रकारको समूहमाथि कांग्रेस र भ्रातृ संगठनका कार्यकर्ताले आक्रमण गर्न खोजेका छन् ।
नीहरु दोषीलाई कारबाहीको माग गर्दै उजुरी दिन पुग्दा कांग्रेस कार्यकर्ताले प्रहरी कार्यालयमै आक्रमण गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो ।
नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं नवनिर्वाचित सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको भन्दै कांग्रेस कार्यकर्ताले गएराति एक होटलमा रमेश बञ्जरा (इन्द्र) र रामकुमार एलनमाथि कुटपिट गरेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस