चितवन । चितवन क्षेत्र नं २ का निर्वाचित उमेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको छ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने र चितवन २ (क) का प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवाल र २ (ख) का प्रदेश सभा सदस्य उत्तम जोशीले पनि मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित प्रमाणपत्र बुझेका छन् । सिलवाल एमालेबाट र जोशी कांग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस