काठमाडौँ — चितवन क्षेत्र नम्बर- २ प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । यसअघि निरन्तरजसो तेस्रोमा रहेका लामिछाने पछिल्लो मतपरिणामअनुसार प्रतिस्पर्धीभन्दा १२८ मतले अघि छन् ।
लामिछानेले ४ हजार ७ मत ल्याई अग्रता कायम गरेका छन् भने दोस्रोमा रहेका एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत ल्याएका छन् । नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३ हजार ४ सय १० मतका साथ तेस्रो स्थानमा छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस