डडेल्धुरामा १३ हजार ८ सय ८० मत गन्दा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ६ हजार ८ सय ८० मत पाएर अग्रता कायमै गरेका छन्।
स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार ६ सय २६ मत पाएर दोस्रो स्थानमा छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस