मतदानको २४ घण्टाअघि र मतदानको दिन प्रचारप्रसार गरेर २५ हजार रुपैयाँ जरिवाना गरिने भएको छ ।
मतदानको २४ घण्टाअघिदेखि मतदानको दिनसम्म कसैले प्रचार प्रसार गरे २५ हजार जरिवाना लगाउने आयोगले निर्णय गरेको हो ।
आज बसेको बैठकले निर्वाचन कसुर ऐनअनुसार जरिवाना लगाउने निर्णय गरेको प्रमुख आतुक्त दिनेश थपलियाले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस