चितवन, साउन ३० । चितवनमा विगत २४ घण्टामा ७५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पाइएको छ ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार ६८ जना पीसीआर र सात जनाको एन्टिजेन परीक्षण गर्दा भरतपुर महानगरपालिकाका १५ जना र खैरहनीका तीन जनामा कोरोना संक्रमण पाइएको हो । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या ९२ जना पुगेको छ जसमध्ये अस्पतालको आईसोलेसनमा पाँच जना र घरमा आइसोलेसनमा ८७ जना रहेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस