काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खसेका कारण गएराति २ बजेदेखि आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ ।
पहिरो हटाउन दुईवटा डोजर प्रयोग भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखी रोकिएका सवारी साधनको राजमार्गमा लामो लाम लागेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस