काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको छ । अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
सरकारले बिहीबार चुनावको मिति घोषणा गरेपछि गठबन्धनको बैठक बस्न लागेको हो । गठबन्धनको बैठकमा आगामी निर्वाचनमा सिट बाँडफाँटका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस