चितवन । चितवनको भरतपुर महानगरपालिका–६ जयनेपाल चोकमा बिहीबार राति ट्रयाक्टरको ठक्क’रबाट ट्राफिक प्रहरीको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा भरतपुर महानगरपालिका १४ राधापुर घर भई जिल्ला ट्रा’फिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव निरिक्षक अर्जुन पौडेल रहेका छन् । पौडेलको घ’टनास्थलमै मृ’त्यु भएको हो ।
बिहीबार राति ९ बजे महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्रयाक्टरले विप’रित दिशाबाट आइरहेको ना १६ प ३१५ नम्बरको
मोटरसाइकललाई ठक्क’र दिएको थियो । मोटरसाइकल पौडेलले चलाएका थिए ।
ट्रयाक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्र’णमा लिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस