नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रभाव पार्न खोज्ने ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा समर्थन गर्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिकार गर्न परिचालित करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइतबार दुई वटा समूह सडकमा उत्रिएको थियो । सोही क्रममा प्रहरीले पक्राउ गरेका हो ।
अहिले प्रधानन्यायाधीश चोलेन्द्र राणा विवादमा परेका छन् । उनको पक्ष र विपक्षमा अहिले आन्दोलन भइरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस