केहि दिन अगाडि स्व,चन्द्रकान्त न्यैापाने को स्मृति सभा मा वि पि का कान्छा सुपुत्र संसाक कोइराला स्मृति सभा को प्रमुख अतिथि हुनु हुदो रैछ,स्व चन्द्रकान्त न्यैापाने का चार पुत्र हरु छन्,तर बिषेश रुपमा सायद कान्छा सुपुत्र बुद्दि न्यैापाने ले त्यस सभा को सवै व्यवस्थापन गरेको हुनु पर्छ।काग्रेस को ठुलो झण्डा वोक्ने चन्द्रकान्त न्यैापाने स्मृति सभा को मन्च मा उहाँ का समाकालिन पनि थिए,जसले मृर्तु हुनुभन्दा पहिला नै राजनितिक श्रध्दाञ्जलि वारम्वर दिइराखेका थिए अरुहरुको पनि उपस्थिति देखिन्थैा ।यसै विचमा एक जना वक्ता हुनु हुन्यैा विकास कोइराला, उहाँ ले अन्तिम मा एउटा,”राम तेरि गंगा मैलि” भन्ने हिन्दि चलचित्र को एउटा गित सुनाउनु भएछ।सुरेस बाड्कर र लता मंगेशंकर को मुधुर आवज छ यसमा, “सुनो त गंगा ए क्या सुनाए”
जसको खोजमा आएको छस्,जसले वोलाएको छ,त्यो पर्वत को तल झरनाको पछाडि छ,ए काग्रेसहरु हो के सुनाउने संसाक साक्षि राखेर विपि काग्रेस यिनको पाप धुदा धुदा समात्त हुने भयो,यस्तो नियम वनाएकि प्राण जाओस पर वचन नजाओस।
विकास कोइराला मनहरी कोइराला छोरा हुनुहन्छ,सुसिल को कोइराला चितवन क्षेत्र न४ वाट चुनाव लड्दा उहाँ ले पनि स्वतन्त्र उमेदवार दिनु भयो।पाटि को निर्णय विपरित स्वतन्त्र उमेदवार दियको अभियोग मा पार्टि ले कारवार्हि गर्यैा।विद्रोह त सवै वाट भएकै छ त फेरि, एउटै तपस्यामा भिन्दा भिन्दै फल र नियम किन?गित मार्फत भावना,आवेश र समवेदना हरु छछल्किएको वुझिन्छ, “मेरी पास तुजे आना हे ,मेरी हि पास तुजे जाना हे” नियम क्या वनाया?अनि त्यस परिस्थिति वाट यस परिवार मा परेको क्षेतिपुर्ति को भर्पाइ को दस्तखत कसले दिन्छ?
यो कुरा यहि विट मार्दै ।राजनिति शक्ति आर्जन गर्ने कुरा हो,त्यसका आफआफ्नो पथ होला,वि पि सस्थापक भएर खोलेको काग्रेस र आजको राजनितिक समाज यहाँ सम्म आईपुग्दा साहु र ग्राहक विचको सम्बन्ध मात्र वाकि रहेको देखिन्छ।राजनितिक सुपरमार्केट मा ग्राहक ले अनि श्रेष्ट वस्तु को माग गरिराखेको छ।ग्राहक भन्छ साहुलाई,सर्वश्रेष्ट वस्तु मलाई चाहियो,साहु भनिराखेको छ,मेरो सुपरमार्केटमा सवै सर्वश्रेष्ट वस्तु छन्न्न,वस तपाई किन्ने क्षमता राख्नुस,किनकि मैले पद नामक पदार्थ हरु वेच्न को लागि राजनितिक सुपरमार्केट खोलेको छु।यहि थाहापाएपछि ग्राहक लाई ज्ञान प्रात्त भयो।त्यो कुन ठाउँ हो ,जहाँ ज्ञान प्राप्त भयो?भनिन्छ वोधिवृक्ष तल वुद्दले सिद्दासनमा वसेर ज्ञान प्राप्त गरे भनेर अनि के वृक्ष तल सिद्दासनमा वस्दैमा सवैलाई ज्ञान प्राप्त हुन्छ त? ज्ञान को के विध्यावारिधि हुन्छ र? ज्ञान को उदगम स्थल नै इन्द्रयहरुको समवेदना हो।कृष्णको वचनमा अर्जुनले ज्ञान पाए,विपि को वचनमा स्वयं पुत्र भएर केहि ज्ञान लिएकि लिएनन् त्यो उनैले जानुन।एउटा कथन छ।
राजा को एउटा कसाई थियो ,त्यो आएर सधै राजाको लागि रागा को वलि दिन्यैा,राजा हैरान थिए,किनभने बषैा देखि उसलाई देखिराखेको थियो,हेर्दा हेर्दै उमेर गएर वुढो भैराखेको थियो।त्यो कसाई सँग एउटा खुडा मात्र थियो,जुन कि उसले कहिल्यै धार लगाउदैन थियो र खुडा पनि वदलेको थिएन,पच्चिस वर्ष भैसक्यो यो सव देख्दै राजा आइराखेका थिए,उसको उमेर ढल्किदै गइराखेको थियो तर कहिल्यै उसको खुडा रागा काटन अड्किएको देखिएन।अनि एकदिन अचम्म मानेर सोधे,”तिमि त अदभुत रैछैा,तिम्रो कुशलताको कुनै हिसाव लगाउन नै गार्हैा छ।खुडा मा कहिल्यै धार लगाएको पनि छैन,नयाँ किनेको पनि छैन।
कसाई को जवाफ थियो- जो सिकारु छन्,उनिहरुले महिनै पिच्छे धार लगाउनु पर्ने हुन्छ।जसले ज्ञान पाउछ उसले धार लगाईराख्नु परदैन।किनकि मैले रागा काटदिन ,रागा र खुडा को विचमा जुन खेल चल्छ वस मात्र म त्यो देखाउछु।म को हो काटने र?किनकि जगत मा केहि पनि काटन सकिदैन।अनि भन्दै गयो,म काटने वाला पनि होइन रागा सगँ लडिराखेको पनि छैन।म उसको शत्रु पनि होइन ,”जुन उ भित्र छ म भित्र पनि त्यहि छ।”उसले काटछ ,उ काटिन्छ।रागा र खुडा विचमा एउटा तारतम्य र गहिरो हार्दिकता एकवद्दता छ।रागा लडदैन,खुडा काटिदैन,वस खुडा ले ठाउँ खोज्छ ,रागाले ठाउँ दिन्छ,त्यसैले धार मरदैन।
राजाको अनुरोध रहयैा यो कला मलाई पनि सिकाउन सक्छैा? असम्भव छ हजुर,कला सिकाईदैन सिक्ने हो।”म यो आफ्नो छोरालाई पनि सिकाउन सक्दिन।
“नैनं छिन्दन्ति शंस्राणि”-कृष्ण ले अर्जुनलाई भनेको पनि त्यहि हो ,जुन कसाई ले भन्यो,न त काटन सकिन्छ न कुनै अस्त्रले ,न आगो ले जलाउन सकिन्छ ।अर्जुन लाई कृष्णा ले त्यहि भनेका थिए,तिमि भयवित नभइ काट,न कोहि काटने वाला छ,न काटिनेवाला नै छ,एउटा खेल छ त्यो लुकेको छ।तिमि व्यर्थको चिन्ता नलेऊ।कसाई ले छोरालाई सिकाउन सकिदैन भनेको र विपि ले छोरालाई सिकाउन सक्नु भयोकि भयन न संसाक ले पिता जिलाई गुरु मानेर कला सिके जुन विपि भित्र एउटा कला थियो।किनकि कला को कुनै गणित जस्तो फरमुल्ला हुदैन।चित्रकारले पनि उसको कला के हो भनेर वताउन मुस्किल हुन्छ,ऊ चित्र वनाउन सक्छ र सगै छेउमा वसेर,त्यसैले पिता भए गुरु भएनन्,गुरु को छेउमा वसेको त्यो उपयोग होकि ऊ सक्रांमण हुनु अनि वसि वसि कला समाउनु कसाईले भनेको जसो।म सिकाउन सक्दिन तर चाहेमा सिक्न सकिन्छ।विपि को पुत्र विपि को भैतिक सम्पति को हकदार हुनुहुन्छ तर राजनितिक ,सामाजिक र आध्यामिक गुरु मानेर शिष्य हुन सक्नु भएन,काग्रेस भित्र को सुपरमार्केट मा एउटा वान्ड को पसल राख्ने ठाउँ खोज्नुभयो।विपि ले कान्छा छोरा लाई राजनितिक भन्दा पर राख्न चहानु भएको हुनुपर्छभन्ने संसाक नाम राखेको वाट वुझिन्छ।” योग “मा एउटा आसन हुन्छ,child pose.यानेकि संसाक आसन ,अरुआसन को व्यायम गरेर थाकेपछि रिलाष्सेसन को लागि यो आसन मा एकछिन वसेर स्वास को गतिलाई नर्मल हुन दिईन्छ,आज यहि रुपमा मात्र संसाक विराजमान हुनु हुन्छ।वाकि उहाँ का जिवप्रसाद हरुले,”सरगम” भन्ने एउटा हिन्दि चलचित्र छ, त्यसमा एउटा गित छ,”डफलि वाले डफलि वजा, मेरो घुङ्ररु मे नाचु तु नचा” भन्ने तरिकाले उहाँ नाचेको देख्दा स्वंय वँहा ले विपि लाई नै गिज्जाईराखेको भान हुन्छ।संसाक जन्मिदै गर्दा को विपि इन्द्रियहरु मा कुन चिन्तन ले रक्तसंसार गरिराखेको थियो होला भन्ने एउटा विचार आउछ।एउटा AANDHI भन्ने चलचित्र छ,त्यसमा एउटा गित छ,” तेरे बिना जिन्दगि से कोहि सिकवा तो नहि” यदि विपि को राष्टियता र काग्रेस विना जिन्दगी सग केहि सिकायत नभएका मानिसहरु को मलम लगाउने हो भने विपि ले खोलिदिएको काग्रेस मा यो पापिहरुको पाप धुन होइन,राष्टियता जोगाउन ” तुम जो कहेदोतो आज रात चाद डुवेगा नहि” घुङ्ररु नाच होइन,शिव जि ले जस्तो डमरु वजायर ताण्डव नित्य गरेर राष्ट को नेतृव्वो लिन।होइन भने राष्ट को अभिभावकिय भुमिका नभइकन संसाक आसनमा रहिराख्नु हुनेछ।जसरि राजालाई कसाई वाट ज्ञान प्रात्त गरे ,त्यहि कसाई को रुपमा वुझनु होला।
ज्ञान का लागि कसाईओठ र कृष्ण को ओठ एउटै हो।
यस लेखक कैलाश कोइराला हुन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस