काठमाण्डौ, ८ जेठ
चर्चित गायक प्रमोद खरेलको स्वरमा “महंगो भो तिम्रो माया” सार्वजनिक भएको हो । सो गीतमा शब्द जि. एम. दिपु दिपेन्द्रको रहेको छ भने संगित राजकुमार वगरको रहेको छ भने संगित संयोजन कमल सौरगले गरेका छन । सो गितलाई त्रिवेणी डिजिटलमा रेकडिङ्ग गरिएको हो ।
सो म्युजिक भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीको रहेको छन । अनुप जंग थापा, शोनि बि सीका र आराध्या आर एल डि सिको अभिनय रहेको छ । । छाँयाकंन मुकेश हुमागाँई र समुहको रहेको छ । सम्पादन तथा रंग संयोजन मिन रावलको र कोरियोग्राफी राहुल बर्राइलीको रहेको छ । सो गीतलाई रचनाकार जि एम दिपु दिपेन्दको युटुव च्यानलमा हेर्न सकिन्छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस