काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबिच भेटवार्ता भएको छ ।साम्पाङ काठमाडौँ आएको अवसरमा दुई स्वतन्त्र उम्मेदवारी दिएका निर्वाचित जनप्रतिनिधिबिच भेटवार्ता भएको हो ।
साम्पाङले सामाजिक सञ्जालमार्फत आफूहरूबिच भेटवार्ता भएको जानकारी गराएका छन्। दुई मेयरबिच पछिल्लो समय घनिष्ठता बढेको छ भने साम्पाङले नयाँ पार्टी खोल्ने बारेमा बहस चलाउँदै आएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस