काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।
यस्तै महासमिति बैठकको तयारी, बैठकअघि विभागका संयोजक र सदस्यलाई पूर्णता दिनेलगायतका विषयमा पनि छलफल भइरहेको बताइएको छ ।
कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्दैछ । बैठकमा पछिल्लो समय राजावादीहरुको सक्रियताका विषयमा पनि छलफल हुनेछ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस