काठमाडौं । मिना ढकालको नयाँ गित ‘माया बस्यो’ सार्वजनिक भएको छ ।
व्यक्तिगतरुपमा विछोडको पीडामा रहेकी ढकालले लामो समयपछि गीत ल्याएकी हुन् । जुन गीतमा कसैसँग माया बसेको भाव व्यक्त गरिएको छ ।
गीतमा मिना ढकाल र अनुप बोहोराको दमदार अभिनय देख्न सकिन्छ । गीतमा दुईको जोडि निकै रोमान्टिक शैलीमा पनि देखिएको छ ।
ढकालको स्वरमा रहेको गीतमा दीपकराज पाठकको शब्द, राम कार्कीको संगीत र विशान मानन्धरको म्यूजिक रहेको छ ।
अनिता विश्वकर्माको निर्देशन रहेको गीतको भीडियोमा सगम गहले मेकअपको भूमिका खेलेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस