रोल्पा : नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताले समाजवाद वा पुँजीवाद के चाहन्छन् भन्ने विषयमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन् ।आइतबार माडी गाउँपालिका–२ रोल्पा, घर्तीगाउँमा पार्टीको कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।उनले पञ्चायतले समेत जनमत संग्रह गरेको अवस्थामा जनताको मताधिकारलाई रोक्न नमिल्ने बताए ।उनले देश छिन्नभिन्न हुने अवस्थामा चुप लागेर बस्न नहुने बताए । देश अब राजतन्त्रमा फर्किन नसक्ने उनको दाबी छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस