काठमाडौँ : नेपालीहरूका दसैँ–तिहारलगायतका ठूला चाडपर्व नजिकिएसँगै विदेशबाट आउने नेपालीको सङ्ख्या बढ्न थालेको छ । विदेशबाट आउने यात्रु बढेसँगै अवैधानिक सामान लिएको नाममा भन्सार कारबाही पनि बढेको छ ।मापदण्डभन्दा बढी मालवस्तु लिएर आउने यात्रु भन्सार तथा प्रहरीको कारबाहीमा परेमा त्यस्तो मालवस्तु त जफत हुन्छ नै सोही मूल्य बराबरको धरौटी तिर्नुपर्छ ।
जरिवाना र कैद पनि हुनसक्छ । कतिपय यात्रु गल्ती थाहा नपाई भन्सार तथा प्रहरीको अनुसन्धानमा परेका हुन्छन् । विदेशबाट आउने यात्रुले ख्याल गर्नु पर्ने कुरा के हुन् ? विदेशबाट आउँदा के–के ल्याउने पाइन्छ ? भन्सार नतिरी ल्याउन के–के पाइन्छ ? भन्सार स्वःघोषणा गरेर के–के कति ल्याउन पाइन्छ भन्नेबारे यहाँ चर्चा गरिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस