चितवन, चितवनको रत्ननगर नगरपालिका-९ मा टिपर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । खगेरी पुल नजिक शुक्रबार राति ११ः ४५ बजेको समयमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र. २-०३-००१ ख ६३७३ नं. को टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार घाइते भएका दुई जना चालक र सहचालको अवस्था सामान्य रहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस