काठमाडौं असोज २ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् ।
अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका सभा हलमा जारी एसडीजी समिट- २०२३ लाई गए राती सम्बोधन गरेका हुन् । अतिकम विकसित देशहरुका अध्यक्षको समूहबाट प्रधानमन्त्री प्रचण्डको सो सम्बोधन भएको हो ।
प्रधानमन्त्री प्रचण्डले सम्बोधनका क्रममा दिगो विकासका लक्ष्यहरु हासिल गर्न र लिस्ट डिभलप्ड कन्ट्रीहरुको उत्थानका लागि विकसित मुलुकहरुले प्रतिवद्धता जनाए अनुसारको साथ र सहयोग हुनु पर्ने बिषयमा जोड गरेका छन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस