चितवन, भदौ १४ : नाम्सी पुल नजिकै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालन भएको छ । पहिरो पन्छाउन मेशिन घटना स्थलतर्फ जाँदै गरेको सडक डिभिजनले जानकारी दिएको छ ।
सडक दुईतर्फी रुपमा सञ्चालनमा आउन करिब २ घण्टा लाग्ने अनुमान गरिएको छ । यस सडक खण्डमा पटक–पटक खस्ने पहिरोका कारण यात्रुहरुले सास्ती पाउँदै आएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस