रुपन्देही, साउन ८ :अर्थमन्त्री डा. प्रकाशशरण महतले बुटवल पुगेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नै सक्रियताका कारण तस्करीको सुन बरामद भएको दाबी गरेका छन् । आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेपछि १ सय किलो सुन बरामद भएको उनले दाबी गरेका हुन् ।
यस्तै एक फरक प्रशंगमा अर्थमन्त्री महतले नयाँ मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान गराउने बताएका छन्। नयाँ मौद्रिक नीतिले व्याजदरमा केही कम गराएकाले अब निजी क्षेत्रमा लगानी बढेर जाने र अर्थतन्त्र चलायमान हुने उनले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस