भरतपुर । भरतपुर महानगरपालिकाले आइतबार त्रिचोकदेखि बुद्ध चोकसम्मको सडकमा दुईतर्फी बनाइएका सडकमा बनाइएको र्याम्प भत्काएको छ। घरको गेट अगाडि बनाएको र्याम्पले दुर्घटनाको जोखिम बढाउनका साथै साइकल लेन मिचिएको हुँदा र्याम्प भत्काउन परेको भरतपुर महानगरले जनाएको छ।
महानगरभित्रका अन्य सडकमा बनाइएका र्याम्प पनि भत्काउने भरतपुर महानगरपालिका का नक्सा शाखा प्रमुख इन्जिनियर सूर्यप्रकाश लामाले जानकारी दिए।
र्याम्प आवश्यक पर्ने घरमा ‘अस्थायी र्याम्प बनाउँने आवश्यक पर्ने बेलामा प्रयोग गरेर बाँकी समय भित्र राख्न सकिन्छ,’ फलामको अस्थायी र्याम्प बनाउन महानगरले सुझाव दिएको छ। ‘अस्थायी र्याम्प बनाउँदा आवश्यक पर्ने बेलामा प्रयोग गरेर बाँकी समय भित्र राख्न सकिन्छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस