काठमाडौँ, पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि भएको छ । नेपाल आयल निगमले शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको छ । वार्षिक ८० करोड व्ययभार थपिने गरि ट्यांकरको ढुवानी भाडा वृद्धि गरेको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्ययका अनुसार सञ्चालक समितिले कात्तिक २७ मा गरेको निर्णयअनुसार निगमले १ पुसमा भाडा वृद्धि कार्यान्वयन गरेको थियो । उनका अनुसार ढुवानी भाडा कम्तीमा पाँचदेखि १० प्रतिशत सम्मले बढेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस