मोरङ-३ मा कांग्रेस उम्मेदवार सुनिल शर्मा एमाले उम्मेदवार भानुभक्त ढकाल दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्। शर्माले अहिलेसम्म १८८७ मत पाउँदा ढकालले ८७८ मत पाएका छन् भने राप्रपाकी उम्मेदवार रेखा थापाले ३८९ मत पाएकी छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस