काठमाडौं ललितपुर–३ की उम्मेदवार डा.तोसिमा कार्कीलाई घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न निर्देशन दिइएको छ ।निर्वाचन आयोगले कार्कीलाई घण्टी बजाउँदा ध्वनी प्रदुषण हुने भन्दै नबजाउन निर्देशन दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले प्रचारप्रसारको क्रममा आफ्नो चुनाव चिन्ह घण्टी लिएर बजाउदै हिड्ने गरेका थिए ।सर्वदलिय बैठकको क्रममा केही दलका प्रतिनिधिहरुले उक्त पार्टीले घण्टी बजाउँदै आचारसंहिताको उल्लंघन गरेको भन्दै ध्यानाकर्षण गराए,को जनाएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस